You are viewing the translated version of बादी वा निजको कानून व्यवसायीले म्याद बुझी गरिदिने भरपाईको ढाँचा.

Schedule 4
बादी वा निजको कानून व्यवसायीले म्याद बुझी गरिदिने भरपाईको ढाँचा

…………..अदालत/कार्यालय


मिति …………. मा ……. अदालत/कार्यालयमा ……. बस्ने….. उपर फिराद दायर गरेकोमा सो मुद्दामा प्रतिबादीलाई म …………..आफैँले/बादीको कानून व्यवसायीले म्याद तामेल गर्न यस अदालतबाट सो म्यादका आवश्यक प्रति, फिरादपत्र र प्रमाणकाप्रमाणित प्रति बुझिलिएकोले यो भरपाई गरिदिएको छु ।


अदालतबाट म्याद बुझ्नेको,–

दस्तखत:

बादी/कानून व्यवसायीको नाम:

कानून व्यवसायी भए प्रमाणपत्र नं:

मिति: